‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल

काठमाडौं, माघ १९ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल ‘सुनिल’ले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६८ माघ १ गते केही संचारमर्कीहरुसंगको अनौपचारिक कुराकानीमा दिएको अभिव्यक्तिमध्ये ‘सवमर्ज’  भन्ने शब्दलाई केवल ‘मर्ज’ भन्ने आधा शव्दलाई मात्र टिपेर केही सञ्चार माध्यमहरुले समाचार बनाएको बताएका छन् । बिहिबार जारी विज्ञप्तीमा उनले सत्य-तथ्य नै पत्ता नलगाई सडकदेखि सदनसम्म सबैतिर प्रधानमन्त्रीको भनाई ‘राष्ट्रघाती’ भएको भन्दै प्रधानमन्त्रीले माफि माग्नु पर्ने कुरा उठाइरहेको पनि उल्लेख गरेका छन् । उनले गोयबल्स शैलीमा एकोहोरो भइरहेको प्रचारवाजीले जनस्तरमा समेत थोरै भ्रम पर्न गएको महशुस गरेर यस विज्ञप्तिमार्फत् सत्य-तथ्य स्पष्ट पार्ने प्रयत्न गरेको विज्ञप्तीमा प्रस्ट्याएका छन् ।
पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ- ‘नेपाललाई दुई ठूला देश चीन र भारतको अर्थतन्त्रको पुल बनाउनुपर्छ, उनीहरुलाई जोड्ने माध्यम नेपाल बन्न सक्नुपर्छ । यसो गर्न नसकिएमा मूलतः आर्थिक रुपमा नेपाल पछि पर्ने र अन्ततः तीव्रगतिले छाल झैं विकसित चीन र भारतको अर्थतन्त्रमा नेपाली अर्थतन्त्र ‘सवमर्ज’ (डुब्ने) हुने खतरा दिनानुदिन बढ्दै गइरहेको छ । सम्माननीय प्रधानमन्त्रीज्यूले यही नेपाली भूमिको यथार्थ वोल्नु भएको थियो । उहांले बोल्नु भएको ‘सवमर्ज’ भन्ने शव्दलाई केही सञ्चार माध्यामहरुले असावधानीवश वा नियतवश ‘मर्ज’ मात्रै भन्नुभएको भनेर अर्थको अनर्थ लाग्ने गरी प्रचार गर्ने काम भयो ।’

हेर्नुस विज्ञप्तीको पुर्ण पाठः-

प्रेस विज्ञप्ति

सम्माननीय प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०६८ माघ १ गते केही संचारमर्कीहरुसंगको अनौपचारिक कुराकानीमा दिनुभएको अभिव्यक्तिमध्ये ‘सवमर्ज’  भन्ने शव्दलाई केवल ‘मर्ज’ भन्ने आधा शव्दलाई मात्र टिपेर केही सञ्चार माध्यमहरुले समाचार बनाएपछि सत्य-तथ्य नै पत्ता नलगाई सडकदेखि सदनसम्म सवैतिर प्रधानमन्त्रीको भनाई ‘राष्ट्रघाती’ भएको भन्दै प्रधानमन्त्रीले माफि माग्नु पर्ने कुरा उठाइरहेका छन् । गोयबल्स शैलीमा एकोहोरो भइरहेको प्रचारवाजीले जनस्तरमा समेत थोरै भ्रम पर्न गएको महशुस गरेर यस विज्ञप्तिमार्फत् सत्य-तथ्य स्पष्ट पार्ने प्रयत्न गरेका छौं ।
पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुंगा बीचको तरुलको रुपमा परिभाषित गरे । सापेक्षिक रुपमा उनको परिभाषा युग सुहाउँदो नै मान्न सकिन्छ तर समाज विकासक्रम संगसंगै राष्ट्रियताको परिभाषा पनि परिवर्तन भइरहन्छ । सामन्ती युगको अन्त्य पछि राष्ट्रियता सम्वन्धि पृथ्वीनारायण शाहको परिभाषा पनि पूरानो बन्न पुगेको छ । आजको युगमा आर्थिक समृद्धि बिनाको राष्ट्रियता सामन्ति राष्ट्रियता नै हो ।
दुइ छिमेकी राष्ट्र चीन र भारत करिव तीन दशकदेखि दोहोरो अंकको आर्थिक वृद्धिदर सहित छालमय गतिमा अगाडि बढिरहेको छ । सुनामी गतिमा अघि बढिरहेका दुई छिमेकी राष्ट्रको बीचमा अनेकौं सम्भावनाहरु बोकेर अघि बढिरहेका छन् । हाम्रो देशको अर्थतन्त्र भने चिप्लेकिराको गतिमा घसि्ररहेको छ । यही तथ्यलाई मध्यनजर गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्रसंघको ६६ औं महासभालाई संवोधन गर्ने क्रममा होस् वा सार्क शिखर सम्मेलनलाई सम्बोधन गर्दा राष्ट्रियता सम्वन्धी सूत्रवाक्यको रुपमा एउटा कुरालाई जोड दिनुभएको छ- ‘नेपाललाई दुई ठूला देश चीन र भारतको अर्थतन्त्रको पुल बनाउनुपर्छ, उनीहरुलाई जोड्ने माध्यम नेपाल बन्न सक्नुपर्छ । यसो गर्न नसकिएमा मूलतः आर्थिक रुपमा नेपाल पछि पर्ने र अन्ततः तीव्रगतिले छाल झैं विकसित चीन र भारतको अर्थतन्त्रमा नेपाली अर्थतन्त्र ‘सवमर्ज’ (डुब्ने) हुने खतरा दिनानुदिन बढ्दै गइरहेको छ ।’ सम्माननीय प्रधानमन्त्रीज्यूले यही नेपाली भूमिको यथार्थ वोल्नु भएको थियो । उहांले बोल्नु भएको ‘सवमर्ज’ भन्ने शव्दलाई केही सञ्चार माध्यामहरुले असावधानीवश वा नियतवश ‘मर्ज’ मात्रै भन्नुभएको भनेर अर्थको अनर्थ लाग्ने गरी प्रचार गर्ने काम भयो । यस प्रचारबाट सम्पूर्ण देशभक्त, राष्ट्रवादी जनसमुदायमा पर्न गएको भ्रम र त्यसबाट सिर्जित अविश्वासप्रति दुःख व्यक्त गर्दै कोही पनि भ्रमित र आशंकित नहुन आग्रह गर्दछु । साथै, आम सञ्चारकर्मी साथीहरुलाई सत्य बुझेर तथ्यका आधारमा समाचार वा विचार सम्प्रेषण गरिदिनु हुन अनुरोध गर्दछु ।

………………………….
देवेन्द्र पौडेल
राजनीतिक सल्लाहकार
प्रधानमन्त्री
२०६८ माघ १९

Published On 813 days ago
advertisement
Displaying 18 Comments
Have Your Say
  1. This is the exact ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News diary for anyone who wants to seek out out nigh this substance. You respond so some its near debilitating to represent with you (not that I truly would want…HaHa). You definitely put a new twist on a theme thats been typewritten active for life. Good block, simply eager!

  2. Wow, marvelous blog layout! How long have you been blogging for? you make blogging look easy. The overall look of your web site is wonderful, as well as the content!. Thanks For Your article about ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News .

  3. I am not sure where you’re getting your info, but great topic. I needs to spend some time learning much more or understanding more. Thanks for magnificent information I was looking for this ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News for my mission.

  4. Wow, fantastic blog layout! How long have you been blogging for? you made blogging look easy. The overall look of your website is fantastic, let alone the content!. Thanks For Your article about ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News .

  5. baju bayi says:

    I’ve been surfing online more than three hours today, yet I never found any interesting article like yours ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News. It’s pretty worth enough for me. In my view, if all site owners and bloggers made good content as you did, the net will be much more useful than ever before.

  6. I’m not sure where you are getting your info, but great topic. I needs to spend some time learning much more or understanding more. Thanks for wonderful information I was looking for this ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News for my mission.

  7. I have been browsing online more than three hours today, yet I never found any interesting article like yours ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News. It is pretty worth enough for me. In my opinion, if all website owners and bloggers made good content as you did, the web will be much more useful than ever before.

  8. I’ve been browsing online more than 3 hours today, yet I never found any interesting article like yours ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News. It is pretty worth enough for me. Personally, if all site owners and bloggers made good content as you did, the net will be much more useful than ever before.

  9. This is the precise ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News journal for anyone who wants to move out out roughly this matter. You request so often its nigh debilitating to reason with you (not that I rattling would want…HaHa). You definitely put a new rotation on a topic thats been written nearly for years. Precise choke, but outstanding!

  10. Wow, fantastic blog layout! How long have you been blogging for? you made blogging look easy. The overall look of your web site is magnificent, as well as the content!. Thanks For Your article about ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News .

  11. Wow, marvelous blog layout! How long have you been blogging for? you make blogging look easy. The overall look of your web site is fantastic, let alone the content!. Thanks For Your article about ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News .

  12. I have been surfing online more than 3 hours today, yet I never found any interesting article like yours ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News. It is pretty worth enough for me. Personally, if all web owners and bloggers made good content as you did, the internet will be much more useful than ever before.

  13. This is the exact ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News blog for anyone who wants to act out out active this substance. You attending so overmuch its nigh debilitating to discourse with you (not that I really would want…HaHa). You definitely put a new prolong on a substance thats been engrossed nearly for geezerhood. Metropolis congest, simply extraordinary!

  14. I have been browsing online more than 3 hours today, yet I never found any interesting article like yours ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News. It’s pretty worth enough for me. In my view, if all webmasters and bloggers made good content as you did, the internet will be much more useful than ever before.

  15. baju bayi says:

    This is the straight ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News diary for anyone who wants to seek out out near this topic. You note so such its near debilitating to reason with you (not that I real would want…HaHa). You definitely put a new protract on a topic thats been transcribed around for life. Overnice foul, just zealous!

  16. baju bayi says:

    I’ve been surfing online more than three hours today, yet I never found any interesting article like yours ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News. It’s pretty worth enough for me. In my opinion, if all webmasters and bloggers made good content as you did, the internet will be much more useful than ever before.

  17. Wow, amazing blog layout! How long have you been blogging for? you made blogging look easy. The overall look of your site is magnificent, as well as the content!. Thanks For Your article about ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News .

  18. Wow, fantastic blog layout! How long have you been blogging for? you make blogging look easy. The overall look of your site is great, as well as the content!. Thanks For Your article about ‘मर्ज’ होइन ‘सवमर्ज’- प्रम सल्लाहकार पौडेल – Nepalnews: Nepal Everest News .

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement