एन्फा र रुट्सबीच १४ लाखको सम्झौता
काठमाडौं, फागुन ११ । अखिल नेपाल फुटवल सङ्घ (एन्फा) र विगत ११ वर्षदेखि खेलकुद सामग्रीको बिक्री गर्दै आएको रुट्स फेसन प्रालिको एडिडास नेपालबीच दुई वर्षको लागि रु १४ लाखमा सम्झौता भएको छ । विहिबार पत्रकार सम्मेलनमा रुट्स फेसनका व्यवस्थापन निर्देशक सञ्जिव तुलाधर र एन्फा अध्यक्ष गणेश थापाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुरुप फागुन २५ गतेदेखि दशरथ रङ्गशालामा आयोजना हुने एएफसी च्यालेन्ज कप फुटवल प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीले एडिडास कम्पनीको जर्सी लगाएर खेल्नेछ । सम्झौताअनुसार एडिडासले ४० जोर ट्रयाकसुट राष्ट्रिय टोलीलाई दिनेछ भने ४० जोर ट्रयाकसुट सन् २०१३ मा पनि प्रदान गर्ने छ । यस्तै एन्फालाई २०० जोर राष्ट्रिय जर्सि पनि एडिडासले दिनुपर्ने छ । राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने सबै ट्रयाकसुट, ज्याकेट, फुटवल, जुत्ता, मोजा र ब्याग एडिडास ब्राण्डको मात्र हुनेछ ।
























I’m not sure where you are getting your info, but great topic. I needs to spend some time learning more or understanding more. Thanks for wonderful info I was looking for this à¤à¤¨à¥à¤«à¤¾ र रà¥à¤Ÿà¥à¤¸à¤¬à¥€à¤š १४ लाखको समà¥à¤à¥Œà¤¤à¤¾ – Nepalnews: Nepal Everest News for my mission.
Wow, awesome blog layout! How long have you been blogging for? you make blogging look easy. The overall look of your website is great, let alone the content!. Thanks For Your article about à¤à¤¨à¥à¤«à¤¾ र रà¥à¤Ÿà¥à¤¸à¤¬à¥€à¤š १४ लाखको समà¥à¤à¥Œà¤¤à¤¾ – Nepalnews: Nepal Everest News .