Published On: Tue, Jul 31st, 2012

निर्वाचन आचारसंहिता फुकुवा

काठमाडौं, साउन १६ । निर्वाचन आयोगले निर्वाचन घोषणा भएको मितिदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि पालना गर्न जारी गरेको आचारसंहिता हाललाई क्रियाशील नहुने जनाएको छ ।

आयोगद्वारा मंगलबार जारी विज्ञप्तिमा सरकारले गत जेठ १४ गते आगामी मङ्सिर ७ गते संविधानसभाको निर्वाचन हुने भनी निर्णय गरेपछि निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न गत जेठ १४ गतेदेखि लागू हुने गरी आचारसंहिता जारी गरिएको थियो । सो आचारसंहितासम्बन्धी जानकारी सरकारलाई जानकारी गराइएको पनि विज्ञप्तिमा उल्लेख छ ।
 

Published On 631 days ago
advertisement
Displaying 1 Comments
Have Your Say
  1. blackhat says:

    You can certainly see your skills in the paintings you write. The sector hopes for more passionate writers like you who are not afraid to mention how they believe. Always follow your heart.

Leave a comment

XHTML: You can use these html tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement advertisement